व्यक्तिगत स्थायी लेखानम्वर (Personal Permanent Account Number/PPAN) लिंदा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र पासपोर्ट साइजको फोटोसहित करदाता स्वयं आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालय मा उपस्थित हुनुपर्ने व्यवस्था रही आएकोमा, अब उपरान्त नेपाली नागरिकको हकमा Online System बाट स्वचालित रूपमा व्यक्तिगत स्थायी लेखा नम्बर लिन सकिने व्यवस्था गरिएको छ।

अस्वीकरण:

यो अन्तरिक राजश्व विभाग बाट जारी गरिएको सूचना /परिपत्र/ स्पष्टिकरण  (Notice/ Circular/ Clarification) को परिमार्जित संछिप्त (Summarized) हिस्सा (extract) मात्र हो।